Monday, March 8, 2010

भावना "प्रेम"

प्रतिकृया:- 
प्रेम"

भावनात्मक प्रेम बसन्तमा हल्लिएको पात जस्तै हुने गर्छ,
जस्को अनुभव र अनुभूति हाम्रो दिल र आँखामा गाडिएर बस्ने गर्छ ।
प्रेम प्रप्तिमा नभएर त्यागमा प्रतित र पल्लबित हुने गर्छ,
प्रेम प्रितक लहर्हरु मुटुको सागुरो सिमा नाघेर मायालु भावनाहरु मायामा समाहित हुने गर्छ ।
प्रेम त्यो बस्तु हो जस्को अवासले जिन्दगीलाई जिउने नयाँ प्रेरणा र उर्जा दिने गर्छ,
जस्ले प्रेम को गहिरएलाई महसुस गर्न सक्छ उ जहाँ रहेपनि आफ्नो प्रेमलाइ समिपमा पाउने गर्छ।
प्रियतम सँगको मेरा आदशकान्त बन्ने ध्ययेहरुमा उच्च हिमश्रिङ्गखका प्रेरणा झै,
मेरो जीवनमा अनेक याम र छणहरु उसकै यादमा तड्पने गर्छ ।
प्रेम उम्लन्छ एउटा मुटु माध्यमा बाट अनि अर्को मुटुलाई ढाल्ने गर्छ,
जति विचार र बिस्लेषण गरे पनि प्रेमको अथाह अमूतर्तता कुनै व्याख्यामा नपर्न सक्छ!!!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼