सुनसान रातमा तिमी सँगै बसेको याद आउँछ
नजाउ प्यारी भन्दै रोक्न खोजेको याद आउँछ ।
धेरै माया गर्छु हजुर जाने भए रुन्छु भन्दै
सानी छोरीले मेरो हात छोएको याद आउँछ।
राम्रो सँग जानु भाग्यमनी हुनु है भनेर
आमाले रूर्दै आषिस दिएको याद आउँछ ।
म एक्लै हुँदा तिम्रै न्यानो स्पर्शले छुदा
जुनीसँगै बिताउने कसम खाएको याद आउँछ।
malai pani man paryo tapai gajal bhagawati ji je hos ramro chaa tapai prayasha
ReplyDeletethank you so so much!!! manoj ji mman parai dinu bhayeko ma...
ReplyDelete