बनाउनु त्यस्तो ब्यक्तिलाई मित्र"
चोट नपुर्याउनु कसैको भावनामा त्यो साह्रै भयानक हुनेछ,
अङ्कुस नलगाउनु कसैको चाहनामा त्यो कैद भन्दा पनि कठिन हुनेछ,
नहुनु धेरै निरँकुस जस्को सजाय यसै जुनीमा हुनेछ,
नमार्नु निरपराध प्राणीलाई त्यो फेरी कृष्ण भएर आउनेछ,
गर्नु एउटै भए पनि राम्रो काम जुन मृत्यु पछी पनि सम्झना योग्य हुनेछ,
बनाउनु त्यस्तो ब्यक्तीलाई मित्र जस्ले अन्तिम सम्म हरेक सुख दु:खमा निस्वार्थ साथ दिनेछ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼