Friday, March 12, 2010

गजल

गल्ति विना बिच् बाटोमा छोड्यौ तिमीले
थाहा नपाइ अन्त माया जोड्यौ तिमीले


धैर्यताको बाँध आज टुटाएर फेरि
मेरो चोखो माया किन तोड्यौ तिमीले

निराशाले अचानक, छाती पोल्दो रैछ,
दुखी बनाइ अन्तै मन मोड्यौ तिमीले

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼