Sunday, April 25, 2010

गजल

 
गजल

मुल्यहीन झै जीवन छ

स्वीकार्य छ भन्दिन म

गन्तब्य विहीन लाग्ने यात्रा
मधुमाधुर्य छ भन्दिन म

सङ्घर्षका मैदानमा लड्दा
सहकार्य छ भन्दिन म

कर्मठ हात शिथिल हुँदा
गृहकार्य छ भन्दिन म

मत्ला, लय बिहिन गजल
शिरोधार्य छ भन्दिन म

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼