Wednesday, October 20, 2010

मुक्तक

प्रतिकृया:- 
मुक्तक

बिकल्पको बाटो छैन भन्ने नसोच


मुल्यहिन सम्झी मिल्काउन नखोज

समयले देखाउनेछ रङ जिन्दगीको

जीवनका समस्या,संघर्स देखि नभाग!!!

न हाँस्यौ कहिल्यै तिमी न त हाँस्न नै दियौ
न गर्यौ न्याय म माथि न त बाँच्न नै दियौ
फुलौला भन्थे बगैचामा गुलाब झै मुस्कुराउदै
कोपिलामा नै धुजा धुजा पारी फाली दियौ !!!


No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼