Thursday, November 4, 2010

शुभकामना।






परिस्थितीले मान्छेलाई जहाँ पुर्याए पनि, जिन्दगी को अबिरल यात्रा मा कहिल्यै ठेस नलागोस ,बाचुन्जेल सधैं हाँसी खुशी बाँच्न पाइयोस् , ठुलो महलको येस्,आराम नभए पनि हृदय को खुशी कहिल्यै नटुटोस ,सधैं उत्साह र उमंग लिएर बाँचिरहौ । यही छ नै मेरो कामना मेरो ब्लगमा पाल्नुहुने सम्पूर्ण मित्रहरूमा दीपावली २०६७को हार्दिक मंगलमय शुभकामना!!




No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼