Wednesday, April 13, 2011

नयाँ बर्ष २०६८ को पुनित अवसरमा हार्दिक शुभकामना।

नयाँ वर्ष !तिम्रो आगमनसँगैँ बसन्तमा नयाँ पालुवा नयाँ ज्यान भरिए झै देशमा अमन चयन कायमहोस्, स्वतन्त्र भई बाँच्न पाउन सबैले नेपालको मुहार फेर्न नयाँ संबिधान लिएर आओस एक अर्कामा एकता,मित्रता,सद्भावको बिउ छरिदियोस ।नयाँ बर्ष २०६८ को सुखद उपलक्ष्यमा मेरो ब्लगमा पाल्नुहुने समस्त पाठक बर्ग, मित्र,एबम घरदेश देखि परदेश रहनुभएका नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।








1 comment:

  1. भगवती बस्नेत जी यहाँलाई तथा यहाँको स-परिवारलाई मेरो पनि नयाँ बर्षको मंगलमय शुभकामना । अझ यो बर्ष यहाको ब्लग यात्रा सफल रहोस र सृजनशील रहोस ! धन्यबाद !!

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼