Friday, July 15, 2011

गुरु पूर्णिमाको शुभकामना।

गुरूर्ब्रह्मा गुरूर्विष्णु गुरूर्देवो महेश्वरः।


गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः॥


बाबा आमा
गुरु पूर्णिमाको अवसरमा मलार्इ अक्षर सिकाउनु हुने प्रथम गुरू मेरो बुबाआमा, बाल्यकाल देखि आजसम्मका  सबै गुरु गुरूआमाहरु प्रति विशेष सम्मान र श्रद्धा व्यक्त गर्दछु। जीवनका हरेक मोडहरूमा हरेक क्षेत्रमा प्रेरणा, प्रभाव र शिक्षक बनेर केहीनकेही सिकाउनुहुने मेरा सबै आदरणीय गुरुजनमा हार्दिक हार्दिक आभार ब्यक्तगर्दै सम्पूर्ण गुरुहरूलाई गुरु पुर्णिमाको  सप्रेम नमन ,र हार्दिक शुभकामना भन्न् चाहन्छु ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼