यही सेप्टेम्बर ३ तारिखका दिन मेरो पहिलो गजल सङ्ग्रह "रहर भो जिन्दगी' को बिमोचन कार्यक्रममा यहाँहरुलाई हृदयत: आमन्त्रण गर्दछु। यहाँहरुको उपस्थितीले मलाई साहित्यमा अझै अगाडि बढ्न हौसला मिल्नेछ। त्यसैले उक्त दिन सम्पूर्ण साहित्यिक मनहरुको उपस्थिती प्रार्थनिय छ।
कार्यक्रम : 'रहर भो जिन्दगी' गजल सङ्ग्रह बिमोचन
मिती : सेप्टेम्बर ३ शनिबार
स्थान : ते...लअभिब लेवेन्स्की पार्क (पुलिस स्टेशनको सङ्गै)
समय : दिनको ठीक ३ बजे।
आयोजक: अन्तरराष्ट्रिय नेपाली साहित्य समाज
(इजरायल च्याप्टर)
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼