Wednesday, January 4, 2012

गजल

गजल

सुवास म दिन्थे बैगुनी सम्झियौ
गुलाव म लिन्थें बैगुनी सम्झियौ

कतिन्जेल बाँच्नेछौ अर्काको भरमा
सीपैले म किन्थें बैगुनी सम्झियौ

भिजेको परेली सुकेन अझै नि
साथमा म उँभिन्थे बैगुनी सम्झियौ

सदभाव श्रर्द्धाले दिएको कोशेली
शिरमा म उजिन्थेँ बैगुनी सम्झियौ.

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼