Wednesday, April 4, 2012

Gazal


गजल

चन्द्रमाझैँ शीतलता  घामसँग  छैन
चखेवाझैँ  माया गर्ने मेरो ढंग छैन

बर्सौ टाढा भए पनि मेटिएन याद
भावना र सम्झनाको कुनै रंग छैन

खुर्पे जून जिस्काउँथ्यो  टाढैबाट  हेरी
जूनकिरीझैँ टल्किदिने मेरो अंग छैन

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼