Saturday, June 9, 2012

“नारीलता फूल

“नारीलता फूल
















“नारीलता” – प्रकृति अनि पृथ्वीलाई नै नारीको संज्ञा   दिइन्छ  किन भने नारी नै जगत जननी हुन !नारी बिना यो श्रृष्टिको  कल्पना गर्न सकिदैन !   नारीमा नै धर्यता त्याग, सहनशीलता करूणाले  भरिएको भएर पनि नारीलाइ बिशेष महत्व दिएको भान हुन्छ।प्रकृति बनस्पति  जुन फुलेर फलेर वाताबरण सुन्दर स्वच्छ र हराभरा पार्छ। यस्तै प्रकृतिको अनुपम उपहार एउटा यस्तो फूल जो नारीहरुकै आकारमा फुल्ने गर्दछ र त यसको नाम ‘नारीलता’ राखिएको रहेछ । महाभारत श्रृङ्खलामा पहिलोचोटी पत्ता लगाईएको यो फूललाई थाईल्यान्ड तिर भने ‘नारीफूल’ भनिन्छ र त्यसैगरी श्रीलङ्कनहरु भने यसलाई उनीहरुकै भाषामा ‘लियथावारा माला’ पनि भन्दछन् ।
अचम्मको कुरो  चाँहि यो फूल दुई दशकमा एकचोटी मात्रै फुल्ने गर्दछ भनेर विश्वास गरिन्छ , अर्थात बीस बर्षमा एकचोटी ।  प्रकृतिको लीला अपरम्पार छ !




















It is believed that in times of yore the concentration of hermits and sages doing deep meditation would be shattered at the sight of these lady-shaped flowers called NARILATHA !  कताकति मैले सुनेअनुसार त नेपालको पनि लाहान – सिरहातिर पनि यो फूल पाईन्छ भन्दा रहेछन् कतिको सत्य हो बुझ्न बाँकी छ ।






















के यो साँचो हो त ? कस्ले खिच्यो त यो सब फोटो ? या फोटोसप को कमाल हो यो ? (नढाँटी भने मैले त गुगल मा भेटेको हु !) भनेर सौरभ कार्कीले फेसबुकमा पोष्ट गर्नु भएको रहेछ। म पनि अचम्ममा परे। मैले पनि गुगलमा Search गर्दा यस्तो कमेन्ट भेटे।"Naarilatha" is an orchid (family Orchidaceae) under the Genara of Habenaria. All Habenaria species are terrestial orchids with tubers. About 10 Habenaria pecies found in Sri Lanka out of which 5 are endemic to the island.
I have recorded Habenaria crinifera in Sinharaja in 1992.  यसैसमय नारीलता बारे केही तथ्यहरु पत्ता लागेका छन् । यो एउटा यस्तो अर्किड (orchid) हो जुन अर्किडेकेई (Orchidaceae)फेमिली सँग सम्बन्धित छ र हाबेनारिया जेनेरा (Genara of Habenaria) अन्तर्गत पर्दछ।

1 comment:

  1. hello,Thanks for post,So many people publishing about Narilata Flower,But your post is nice,scientific and brief,

    Thanks on's Agnes.

    j.s.negi
    You can contact me- jaikrit14@gmail.com

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼