Sunday, June 10, 2012

गजल


 गजल


उडेको चरीलाई खसाल्न नखोज
मै मात्र सिपालु भन्ने चै नसोच


फलाम खारिन्छ आगोमै राखेर
मरेको मुर्दालाई दुख्दैन नघोच

मुटुमा राखेछु मायाले बाँधेर
दिउँला म सहारा भो अरु नरोज




आशको दियालो बल्दैछ मनमा

शिरमै सजाएँ बिश्वाश नतोड

1 comment:

  1. i like It
    please see my blog please
    www.truelightjoshi.blogspot.com

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼