Tuesday, March 19, 2013

गजल


गजल

अधेरीको जून तिमी  निदरीको सपना
हरेक चोटी फेर्ने सास, खुसि दिने बिपना

कोइलीको धुन तिमी बसन्तको  आँगन
ह्रदयको प्यार तिमी हर धड्कनको जपना


एक नम्बरी सुन तिमी अनमोल गहना
आस्थाको दियो तिमी   इश्वरकै  थपना

 नबिर्सिने गुन तिमी नमेटिने  तिर्सना
शुन्यताको एक्लोपनको मिठो मिठो कल्पना

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼