Tuesday, April 23, 2013

हाईकुहरु


हाईकुहरु 

जुनेली रात
मनका मृगतृष्णा
रुझे परेली !



अक्करे भिर
प्रवाशको बसाई
विवश जिन्दगी !!

पैसाको लोभ
अनमोल समय
अर्कैको सेवा !!!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼