Wednesday, April 3, 2013

कविता

प्रतिकृया:- 

कविता 

म कहीं कतै रमाएँ भने 
प्रकृतिमै भुलेको हुन्छु 

मैले गीत गाए भने
सामुद्रिक तहभित्रै 
गाएको हुन्छु 
मैले कतै तिमीलाई पाएभने
छान्गु, रारा र फेवातिरै 
पाएको हुन्छु ............

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼