गीत
मेरो जीवन केवल तिम्रो तिम्रै लागि साँचिरैछु
हर पल हरक्षण तिम्रो मात्र कल्पनामै नाचिरैछु
बेरंग यो मनको कुना सातैरंगले भरिदियौ
मैले हिड्ने बाटोभरी फ़ूलै फूल छरिदियौ
तीनै फूलका थुंगाहरु एकएक गर्दै गाँसिरहेछु
हरपल हरक्षण तिम्रै मात्र कल्पनामा नाचिरैछु
तिमीमा छ प्रेम सागर म एक बुदको प्यासी
यो मन मेरो शान्त भयो तिम्रै प्रीत पाएपछि
बाटो छेक्ने अनगिन्ती काँढाहरु भाँचिरैछु
मेरो जीवन केवल तिम्रो तिम्रै लागि साँचीरैछु !

No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼