Thursday, July 18, 2013

हाइकु


हाइकु

अहंकारी मान्छे
अहमताको प्रर्दशन
देखाउने दाँत ।

उर्लेर आयो
बर्खे भेलझैँ जोश
काम न काज ।

मुस्कानी ओठ
समाजसेवी भावना
सिन्धुरे जात्रा ।

प्रष्ट देखिन्छ
हत्केलाले छेकिन्न
सूर्यको प्रकाश ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼