Wednesday, February 26, 2014

हाइकु

केहि हाइकुहरु 
 
भौतिक सुख
परदेशी जीवन
मनोरोगी पो !

दुर क्षितिज
सुदुरको सपना
आशा किरण !

कर्म गरेर
श्रीष्टि नै बदलिन्छ ...
दृष्टि बदल !

शिशिर पछि
पालुवाझैँ भएर
जाग्छ जीवन !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼