Thursday, August 7, 2014

हाइकुहरु

हाइकुहरु

बराबरी छ
त्रेता युगमा हामी
पाप र धर्म !
...
कर्मको खेल
खुस्बुको माया जाल
बिचरा चरी !

मोदीको मोह
ऋषि मनको चर्चा
नेपाली नेता !



मृत्यु दण्ड
साउदी अरबमा
अभागी चली !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼