गीत: आदर्श हो तिम्रो माया...
आदर्श हो माया तिम्रो छातिभरि राख्न सकूँ,
उतार चढ़ाव सहेर नै नदीसरि बग्न सकूँ,
बेचैनीलाई दबाएर जूनसरि मुस्काउदै,
हरेक पल हर मोडमा तिम्रो ख़ुशी माग्न सकूँ।
आदर्श हो माया तिम्रो छातिभरि राख्न सकूँ,
उतार चढ़ाव सहेर नै नदीसरि बग्न सकूँ,
बेचैनीलाई दबाएर जूनसरि मुस्काउदै,
हरेक पल हर मोडमा तिम्रो ख़ुशी माग्न सकूँ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼