Monday, September 21, 2015

गज़ल

प्रतिकृया:- 
गज़ल

जनजनको प्रतिक्षा हो संबिधान हाम्रो
रक्षा गरौ वीर पुर्खाको स्वाभिमान हाम्रो

वार्ता गरौ संबाद गरौ नमिलेको मिलाउ
देशको लागि त्याग गरौं अभिमान हाम्रो
...
हिमाल पहाड तराइले एकजुट हुनुपर्छ
अनेकतामा एकता राम्रो पहिचान हाम्रो

पुर्खाको गाथासँगै बाँचोस् हाम्रो राष्ट्रियता
विश्व माझ उच्च बनाउ नेपाली शान हाम्रो ।
 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼