~~ मुक्त्तक ~~
छुपु छुपु धानको गाभा सम्झन्छु रोपेको
बाउसे गर्दै हिलोले छ्याप्दै आलिमा छोपेको
यादहरु रहे सबै नै अब रमाइला ती दिनांक -
चिप्लेर लड्दा सम्झन्छु अझै काँधमा बोकेको !!
आज,असार १५ तथा धान दिवस , मुट्ठी रोपेर मुरी उब्जाउने समय !
दही चिउरा खाने दिन ! सम्पूर्ण आत्मीय मित्रहरुमा धान दिवसको शुभकामना!!

No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼