Friday, November 25, 2016

अपुरै भो तिमीसँगै हाँस्ने रहर आखिरीमा ..



https://www.youtube.com/watch?v=KXPDwJoLuiY&feature=share



बर्षौ पछिको मेहनत परिश्रम र प्रयासपछिको गज़ल एल्बम "सत्प्रयास "को एउटा गजल यहाँहरु सामु प्रस्तुत छ सुनेर ,हेरेर प्रतिकृया दिनु होला !
सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद अनि आभार !!
अपुरै भो तिमीसँग हाँस्ने रहर आखिरीमा

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼